विज्ञापन

बिज्ञापन न. बिज्ञापनको शिर्षक विवरण प्रकाशन मिति अन्तिम मिति दोब्बर दस्तुर मिति Action
प्रदेश निजामती सेवा तर्फ चौथो तह विभिन्न सेवा, समूह, उपसमूहका प्राविधिक पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२-१२-२७ २०८३-०१-१७ २०८३-०१-२४
प्रदेश निजामती सेवा तर्फ चौथो तह प्रशासन सेवाका अप्राविधिक पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२-१२-२७ २०८३-०१-१७ २०८३-०१-२४
प्रदेश निजामती सेवाका पाँचौं तहका प्राविधिक पदहरुको बढुवा, आ.प्र., अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८२-११-२८ २०८२-१२-१८ २०८२-१२-२५
प्रदेश निजामती सेवा तर्फ पाँचौं तह प्रशासन सेवाका अप्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२-११-२८ २०८२-१२-१८ २०८२-१२-२५
प्रदेश निजामती सेवाका अधिकृत सातौं तहका प्राविधिक पदहरुको बढुवा, आ.प्र., अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८२-१०-२९ २०८२-११-२० २०८२-११-२७
प्रदेश निजामती सेवा तर्फ सातौं तहका प्रशासन सेवाका अप्राविधिक पदहरुको बढुवा तथा अन्तर तह, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२-१०-२९ २०८२-११-२० २०८२-११-२७
प्रदेश निजामती सेवाका अधिकृत आठौं तहका प्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२-०९-२९ २०८२-१०-२० २०८२-१०-२७
प्रदेश निजामती सेवाका अधिकृत नवौं तहका प्राविधिक पदहरुको बढुवा तथा अन्तर तह, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२-०९-२९ २०८२-१०-२० २०८२-१०-२७